Wednesday, July 26, 2017

पूजा पुरी र भागीरथ चलाउनेको तीज कोसेली ‘राडोको घडी ’बजारमा (भिडियोसहित)



Rado ko ghadi
Singer – Bhagirath Chalaune & Puja Puri
Lyrics – Baburam Bohora
Music – Bhagirath Chalaune
Artists –James BC & Rasmi Tamang 
Editor – Bishnu Sharma
Camera –Karan Chaisir 
Director – Prakash Bhatta

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! 

Saturday, July 22, 2017

डेढ वर्षभित्र केवलकार बन्ने भएपछि पोखराको पर्यटनमा नयाँ आयाम


धन बस्नेत/ सेदी-सराङकोट केवलको निर्माण कार्य आगामी कार्तिकदेखि शुरु गरिने छ । तिहार लगत्तै काम शुरु गरिने छ । ‘तिहारपछि हामी केवलकारको सिभिल काम थाल्छौ ।’ चितवन कोई ग्रुपका प्रवन्ध निर्देशक राजुबावु श्रेष्ठले भने—‘यो वर्षभित्र टावर निर्माण कार्यलाई सक्ने लक्ष्यसहित गर्छौ ।’
सराङकोटको टावर १ हजार पाँचसय ९५ मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । त्यसको लागि भने पोखराबासीले अझै एक वर्ष कुर्नुपर्छ । ‘एकवर्षभित्र सञ्चालनमा आउने गरी काम सक्ने लक्ष्य लिएका छौै ।’ उनले भने—‘बाधा नभए समयमै सक्छौं ।’

केवलकारको दुरी २१ सय ७५ मिटर लम्बाईको हुने छ । १७ वटा डिब्बा रहने छन् । प्रत्येक डिब्बामा आठजना यात्रुको क्षमताको बनाईने छ । १३ वटा टावर निर्माण गरिने छ । अन्नपुर्ण केवलकार प्रालिले डेढवर्षको अवधिमा सराङकोटमा केवलकार निर्माण पुरा गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसार सिभिलको कामको जिम्मेवारी भने चितवन कोई ग्रुपलाई दिएको हो ।

केबलकार निर्माणको लागि कालु गुरुङको ७५ प्रतिशत, जापानी ब्यवसायी ताकासी मियाहाराको १५ र स्थानियको १० प्रतिशत सेयर लगानी हुनेछ । केबलकार निर्माणका लागि एक अर्ब रुपैया लगानी अनुमान गरिएको छ । प्रत्येक टावर ३ सय १६ मिटरको फरकमा हुनेछ । प्रतिघण्टा पाँच सय यात्रु ओसार्ने गरी १७ वटा डिब्बा हुनेछन् । एउटा डिब्बामा ८ जना यात्रु अट्नेछन् । यात्रु बढेमा पछि क्षमता विस्तार गर्न सकिने र भविश्यमा ३५ वटा डिब्बा सञ्चालन गरी प्रतिघण्टा एक हजार यात्रु ओसार्न सकिने छ ।
पोखरा उपमहानगरपालिका २६ सराङकोटको सेदीबगरदेखि सराङकोट हाईटसम्म केवलकारको जक्सन बन्ने छ । लगानी एक अर्बको हुने उनको भनाई छ । ‘कम्पनीको मात्रै होईन सराङकोटबासीको प्रत्यक्ष/ अप्रत्यक्ष सहभागि रहने छ ।’ फेवातालको किनारदेखि सराङकोटसम्म अब केवल आठ मिनेटमा पुग्न सकिन्छ । मनोरम दृष्य हेर्दै आठ मिनेटभित्र सराङकोट पुगेर सुर्योदय हेर्न पाईन्छ । आठ मिनेटमा सराङकोट पुगेर दृष्यावलोकन गरी फर्किने सकिने छ । डेढ वर्षभित्र केवलकार बन्ने भएपछि पोखराको पर्यटनमा नयाँ आयाम थपिने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने छ ।
केवलकार निर्माण कार्यको गत मंसिर २९ गते शिलान्यास गरिएको थियो । आयोजना शिलान्यास गरिएको झण्डै एक बर्षपछि निर्माण कार्य सुरु गर्न लागिएको हो । चितवन को इले इपिसी मोडलमा पूर्वाधार निर्माण गरी अन्नपूर्ण केबलकार प्रालिलाई हस्तान्तरण गर्नेछ ।

Thursday, March 30, 2017

ज्योति मगरको अभिनयमा नयाँ गीत "राति राति सिरानी च्याप्ने बनायौ" Full HD Video

Rati Rati Sirani
Singer – Poshan Dangi & Jyoti Magar
Lyrics – Madhusudan Dangi
Music – Bikram Thapa
Artists – Jyoti Magar & Rameshraj Singh
Editor – Prabin Bhatta
Camera – Durga Paudel
Director – Bikram Chauhan

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
अर्चना पनेरुको तपाइँले बुझेको अभिनय रहेको सेक्सी नेपाली फिल्म "जिस्म" को यो Short Movie Clip हेर्नुहोस् Click Here

Raju Giri Production Presents!
New Nepali Movie JISM
Starring: Archana Paneru, Surendra Budhathoki
Cinematographer: Rameshwor Karki
Chief Assist. Director: Sudip Kunwar
Choreographer: Ramji Lamichhane
Producer: Kajal Giri, Riya Giri
Nepal Cinema Hall Distributor: Shreeram Balaji Films
Editor: Mitra Dev Gurung
Music: Yogesh Kaji
Publicity Design: Vijay
Theatrical Trailer: Saukhin Timilsina
Int'l Distributor: Highlights Nepal
Online Digital Distributor: Hamro Movie
Director: Raju Giri